Posted by: VibesCreation June 17, 2016
This one is for Nas bro.
Login in to Rate this Post:     1       ?         Liked by
Nas ब्रो , मलाई त अलि थोरै घरेलु अनि अलि धेरै बनेलु मन पर्छ | कुरा बुझ्नु भो होला नि? तपाइको rap. गीत मन पर्थ्यो | यो ब्रोको रक्त्यम्म पहाड राम्रो गीत छ | मैले सुनेको छु पहिला पनि | हाकिम साब ले मलाई साझा बाट किक ओउत गर्देर फंकेर रिसाएर साझा छोडे | ब्रोको गीत सुनेर लाउरे भन्ने rapper.को याद आयो | ब्रो त लास्ट नै तलेंतेद हुनुहुदो रहेछ |

क्रोनिक बिटस् मैले पहिले सुनेको हो | Nas. ब्रो जस्तै तलेंतेद रैछन हाम्रो त्यो ब्रो पनि | ब्रो मैले नि घण्टा हान्ने काम धेरै गरे अनि एकदिन "The. Alchemist" भन्ने पुस्तक पढेको भोलिपल्ट देखि नै काममा " तेरो काम तही गर जाठा मुजी "भनेर आफ़्न्नो ड्रिम पुरा गर्न हिडे |

ल त ब्रो , आज मेरो क्लब जाने दिन | आइ होप आइ एम गोंना गेट लक्की टूनाइट | विल कीप यु पोस्तेद है ब्रो |

गीत नहेर्नु भएको सझाबासिको लागि फेरि पनि

https://www.youtube.com/watch?v=-Kh_5gQiQQE

Read Full Discussion Thread for this article