Posted by: ramas June 15, 2016
Nepal police arrest seven Christians accused of converting people to Christianity
Login in to Rate this Post:     1       ?         Liked by
यो organized धर्महरु सबै तेस्तै हुन् , कुन राम्रो कुन नराम्रो | साचो धर्म भनेको परोपकार हो | नेपालको , especially काठमाडौँ को , परिपेक्छेमा भन्ने हो भने अहिले लोक शेवा अनि परोपकार धेरै नेउन छ | मान्छेहरु धेरै जस्तो materialistic छन् , तेस्तो परिपेक्छेमा भन्ने हो भने बेकारमा के को यो tension |

हिन्दु ब्राह्मण हरु मन्दिरमा दान दक्चिना देय्को सोर्दै वोसार्दै फुर्सद छैन, येसो वेदहरू अनि उपनिसादहरुको ज्ञान ordinary people हरुलाई share गर्दा उनीहरुको धर्म जान्छ जस्तो गर्छ (literally) अनि च्रिस्तियन हरु आएर आफ़ो बाइबल सहरे गर्दा these same people have द प्रोब्लेम !


Read Full Discussion Thread for this article