Posted by: nepalilaure June 15, 2016
Amby Writes :- Kick Boxing in the Swimming Pool
Login in to Rate this Post:     1       ?         Liked by
बुधबार पौडी पोखरीमा मृत भेटिएको युवाको बारेमा नया तथ्य |

नागरिक न्युज ललितपुर बयूरो,

असार २, हिजो बुधबार ललितपुर पौडी पोखरीमा भेटिएको मृत भेटिएको युवाको बारेमा अरु नया तथ्य प्रहरीले फेला पारेको छ \ हिजो समाचारमा आए जस्तो मुत्रनली फुटेको नभई २ बाट अन्दकोश फुटेर चार भएको कुरा पाटन मानसिक अस्पतालका डाक्टर ले पुस्टि गरेका छन् \ अनि घटनालाइ रहस्यमय बनाउने गरि अरु तथ्य आएको कुरा प्रहरीले बताएको छ \ प्रतक्ष्यदरसीका अनुसार ति मृत युवा र तिनलाई पानी भित्रै किक हानेर ठहरै बनाउने युवती प्रेमी-प्रेमिका भएको बुझिएको छ \ CCT camera को क्लिपले पनी उक्त कुरा पुस्टि गरेको छ \ प्रहरीले प्राप्त गरेको फुटेज मा दुइ जना गफ गर्दै हात समातेर पौडी पोखरीको मुख्य गेट बाट भित्र छिरेको देखिन्छ | अनि हिजो समाचारमा आए जस्तो युवाले पौडी खेल्न नजान्ने कुरा पनि साचो नभएको कुरा ति युवाको साथीले पुस्टि गरेका छन् \ ति युवा संग सिक्किममा संगै पढेका साथीका अनुसार उनि खोलामा दहमा वा पोखरीमा जताततै पौडी खेल्न पोख्त थिए | त्यसैले प्रहरीको यस सम्बन्धमा अलि अर्कै हिसाबले अनुसन्धान थालेको छ | जस अनुसार युवा आफ्नी प्रेमिका संग जिस्किने क्रममा पानी भित्र बाट उनको हात समात्न पुगेको तर युवतीले अर्कै मान्छेले हात समात्न आयो भनेर लात्तीले प्रहार गरेको हुन सक्ने अनुमान गरेको छ | युवा पौडी खेल्न जान्ने भए पनि अन्द्कोश मा भएको प्रहारले पानी भित्रै रन्थनियेर सेल्टिमुर खाएको हुन सक्ने देखिएको छ |
Read Full Discussion Thread for this article