Posted by: nepalilaure June 15, 2016
Amby Writes :- Kick Boxing in the Swimming Pool
Login in to Rate this Post:     0       ?        
amby: "mero swimming ko prasanga ra golden shower kaha milyo ta?? "

अनि तेही प्रसंग नमिलेर त मैले delete गरे नि \

बरु नास ब्रो ले golden shower लाइ राम्रो संग मिलाएर , डोनाल्ड trump को पनि कुरा जोडेर लेखेछ, मैले पनि भन्न खोजेको त तेही हो नि - नास ब्रो एकदम स्मार्ट छ क्या आ.... गर्दा अलंकार बुज्ने भनेको तेही होला नि :)
Read Full Discussion Thread for this article