Posted by: Rahuldai June 13, 2016
झुटको खेती.. this one is *ing interesting
Login in to Rate this Post:     2       ?         Liked by
2014 मा लेखेको मेरो कमेन्ट पुन: पोस्ट गर्दै छु -

६००० हजार जना को पी एच डी सुपरिवेक्षण गर्न ६०० बर्ष बाच्नु पर्छ | कोइ पनि मै हुँ भन्ने प्रोफेसरले बर्षमा १० जना भन्दा बढीको सुपर्भाइज गर्न सक्दैन र सम्भव हुन्दैन पनि | गफ लाउनेको नि एउटा सीमा हुन्छ नि ....|
Read Full Discussion Thread for this article