Posted by: nozzs June 13, 2016
झुटको खेती.. this one is *ing interesting
Login in to Rate this Post:     0       ?        
She needs help from a mental doctor. I think she is mentally ill, somekind of mental disorder.
तेसैले अनेक बक्दै हिद्छे, अनि फेरि सबले पत्यौचन पनि। र त GATE College ले डा. भन्दै प्रोफेसरको रूपमा राख्या छ अनि खै कुन्नी यिन्का बिध्यार्थिले के के मात्र सुन्नु पर्छ पो होला। lol
एक बर्स अघि कान्तिपुरले यिन्को प्रसंशा गरेर गज्जबको लेख पनि छाप्यो । आज नागरिकको यो news ले गर्दा Nepali Media छेत्रको माहोल तातेको छ, कुरोको बास्तबिकता नबुझी हावामा news लेख्दा । गज्जबको चर्चा छ जे होस।
Read Full Discussion Thread for this article