Posted by: nozzs June 13, 2016
Login in to Rate this Post:
0
?
पूरा नेपाली मिडियाहरुलै मुर्गा बनाको रैछ। हुदा हुदा हाम्रा महान साझाबासीहरुको आखामा पनि छारो हालेर भ्रमित भै सक्नु भयेच।
पुरानो न्युज र साझाको थ्रेड पध्दा पो जिल खाइयो त। कतिसम्म सकेको बाइ!! अनि यो विदिओ हेर्दा त यो आईमाईको फुस्कियेको छ जस्तो लाग्च।
ओ मै गाड!
पुरानो न्युज र साझाको थ्रेड पध्दा पो जिल खाइयो त। कतिसम्म सकेको बाइ!! अनि यो विदिओ हेर्दा त यो आईमाईको फुस्कियेको छ जस्तो लाग्च।
ओ मै गाड!
Last edited: 13-Jun-16 06:50 AM