Posted by: cornelluniversity June 12, 2016
सेनाकी लेफि्टनेन्ट बनिन् मिस युएसए
Login in to Rate this Post:     0       ?        
अमेरिकी सेनाकी लेफि्टनेन्ट २६ वर्षिया डेशाउना बार्बरले मिस युएसएको उपाधी जितेकी छन्। मिस युएसए बन्ने  अमेरिकी सेनाकी उनी  अधिकृत हुन्। निर्णायक मण्डलले उनलाई सेनामा महिलाको सहभागिता बारे प्रश्न सोधेका थिए। उनले  जवाफमा उनले  आफू पनि पूरुषजत्तिकै बलवान र कामप्रति प्रतिवद्ध भएको बताएकी थिइन्।  बार्बरले अब मिस युनिभर्समा अमेरिकाको प्रतिनिधित्व गर्नेछिन्। 
 
डिस्ट्रिक्ट अफ कोलम्बियामा कार्यरत बार्बरले अब केही दिन बिदा लिने बताएकी छन्।  उनले पूर्व सैनिकका पक्षमा काम गर्ने चाहना रहेको बताएकी छन्। 
र्समा अमेरिकाको प्रतिनिधित्व गर्नेछिन्। 
 
डिस्ट्रिक्ट अफ कोलम्बियामा कार्यरत बार्बरले अब केही दिन बिदा लिने बताएकी छन्।  उनले पूर्व सैनिकका पक्षमा काम गर्ने चाहना रहेको बताएकी छन्।
Read Full Discussion Thread for this article