Posted by: atomic June 11, 2016
प्रियंका कार्की ....मलाई सामाजिक संजाल मा रं... भन्ना मिल्दैन
Login in to Rate this Post:     0       ?        
"She is kinky..." ...दर्शक ले शब्द नभेटेर रन्डी भने होलान :D .... , तर मिडियामा त्यसतो उत्तेजित भएर "रन्डी रन्डी" भनि राख्नु पर्छ जस्तो लाग्दैन । America मा पनि " Nicky Minaz र Taylor swift" लाई दर्शक ले नै छुट्याँउछन् । हिलोमा आफैले ढुंगा फ्यालेर 'मेरो मुखमा छिटां पर्यो ' भने जस्तो भो ....अनि दर्शक "educated" भएन भन्यौ ,बरू यस्तो कुरा देश चलाउने लाई भन्नु, दबाव दिनु...सुन्तली फ़ाउन्डेशन लाई स्कूल बनाउन सहयोग गरे नि बेस हुन्छ ।
" It will be wise to find out the way to educate people not just giving out speech outlining people of my country are not educated"
Read Full Discussion Thread for this article