Posted by: daure_ra_bancharo June 8, 2016
Login in to Rate this Post:
1
?
Liked by

अरुले जे सुकै भनुन बाल हो तर म आज्काल नाशे को जहाँ जहाँ रेस्पोन्स देक्छु तेइ तेइ धागो मात्रै पड्छु। यो नाशेको कुर सिरियस पनि हुन्छ, हसाउने पनि हुन्छ अल इन ओन टाइप के,
एक दिन केइ देखिन भने नाशेलाई के भएछ भन्ने लागिहाल्छ। जस्तइ अस्ती शनिबार नाशेले केइ रेस्पोन्स गरेन, मलाई उकुस्मुकुस भयो। अब एइ कुरालाई झारखन्डीहरुले अर्कै अर्थमा लाउछन अाइ क्नो ड्याट भेरी वेल