Posted by: Nas June 7, 2016
Nasie - this ones for you :)
Login in to Rate this Post:     0       ?        
मर्सी त्यो प्रश्न त् एउटा बहाना मात्र थियो, हजुरको मिठो अवाज सुन्न ! हेर्नुस न उता एस.बिमा आउने फुर्सद नै हुँदैन हो ... अनि त् हजुरलाइ कुराकानीमा मात्र भेट हुने भाकोले .....येताई बाट बोलाको नि ...

मेरो सब जाति छ मर्सी ! हजुरनि जाति हुनुहुन्छ होला भन्ने आशा लिएको छु ! हजुरले मलाई सम्झी वरी रिप्लाई गर्न भाकोमा ..म आज अलिक मसक्क परेको छु !

Read Full Discussion Thread for this article