Posted by: Sajha keto June 6, 2016
Login in to Rate this Post:
1
?
Liked by
डिके
बड्ता बोल्छस? भाउजु भनेपछी दाई म हैन? हाम्रो प्रेम अहिलेको हैन, यो तलको तस्बिर बाटइ थाहा भयो होलानी हाम्रो सम्बन्ध कहिले देखी रहेछ भनेर। व्हाइट हाउस कलेजबाट सुरुभएको हाम्रो प्रेम्को खेती एपेक्स कलेज मा मेरी मायालु पढ्न थालदा त झ्याङी सकेको थियो भनेपछी अहिले के भईसक्यो होला क्यान यु इम्याजिन?
नाशु बोरो
यो डिके लाई सम्झाउ है नत्र सान दाइलाई भनेर साझा बाट आउट

Last edited: 06-Jun-16 09:34 PM