Posted by: dkhanal June 3, 2016
ओडा नुम्बर ६
Login in to Rate this Post:     1       ?         Liked by
"यो जुनीमा हामीले आश मार्देनी हुन्छ जस्तो लाग्छ पुन्तर ब्रो ! हामी दुइ खातेको औकात नै छैन उहालाई पाउन ! "

तेसरी हरेश खान हुदैन नासे ब्रो..विथ देतार्मिनेसन, नसकिने केहि छैन ब्रो...त्यो एउटा प्रियेंका रानी लै चिउन कति गारो छ र ब्रो...
Read Full Discussion Thread for this article