Posted by: nepalilaure June 3, 2016
Login in to Rate this Post:
2
?
Liked by
प्रविन ब्रो ले गाएको गीत एकदम राम्रो छ \ एकदम राम्रो message दिन खोजेको \ अनि ब्रो ले एकदम enthusiastic भएर गाउनु भएको रैछ - visual मा \ ढाका टोपी पनि एकदम match गरेको छ है यो गीतमा \ I am sure your mom must have liked and felt appreciated listening and watching this song Prabin bro.