Posted by: tito-satya June 2, 2016
Is there anyone who can help this is very urgent
Login in to Rate this Post:     0       ?        
नास भाई ! भाइ भने, फेरी न रिसाउ नि ! पक्का पनि तिम्रो त म दाजु नै हो है ! हुन त तिमि फेरी मेरो दाइ नि नाता ले त ! यो साझा मा त तिमि म भन्दा धेरै अगाडी जन्मिएको हौ ! मलाई थाहा छ ! त्यसैले म तिमि लाइ भाई भन्छु तिमि मलाई पनि भाई नै भन !

अब आयो यो जन्तु Shawn को ! यो मुला को साग धोति ले त हामि नेपाली लाई सिधै ठग्ने कोसिस मात्र गरेन कि हाम्रो बुढा भएका आमा अनि आपा लाई पनि पो तार्गेत बनाउन खोज्यौ हौ ! त्यस्तैले तिम्रो मर्सी भन्दा सबै को mercy चाहिएको छ हउ यो दुखि आत्मा Shawn लाइ ! यसको आत्मा ले चिर सान्ति पाहोश मर्ने बेला मा, यसले ठग्न पाएन !

नास भाई ! तिम्रो मर्सी तिम्रो नै हो ! भुले को छैन तिमि लाई ! बिश्वास गर भाइ !
Read Full Discussion Thread for this article