Posted by: blog June 2, 2016
Traveling to Nepal
Login in to Rate this Post:     0       ?        
हैन यो भेटघाट के भन्छ

नेपाल बाट बाहिर जान भिसा चाही देखाउन पर्दैन - नेपाली पस्स्पोर्ट देखाएर अमेरिका आउन खोज्दा भिसा या ग्रीन कार्ड खै भनेर सोध्यो भने अम्रिकन पस्स्पोर्ट देखाउने, म अमेरिकन नागरिक भनेर - अनि बिना भिसा नेपाल बस्यो भनेर समात्दैन -

बिना भिसा उड्न दिन्छ भन्ठानेको हो कि के हो नेपाल बाट - इंडिया जाने भए चाही दिन्छ

@new1 - toddlers also need visa - so take passport pictures of the family members who have US passport.
Read Full Discussion Thread for this article