Posted by: gone12 June 1, 2016
Login in to Rate this Post:
0
?
yeah some of areas I really appreciate what Nepali are doing. बन्यजन्तु को कर्मचारी एंड नेपाल त्रफ्फिक प्रहरी , सिंहदरबार को चोक मा बसेर एउटा हवल्दार ले पुरा काठमाडौँ को RUSH HOUR कन्ट्रोल गर्छ , यहाँ एउटा लोकल स्ट्रीट को चर्च को त्रफ्फिक कन्ट्रोल गर्न ६ जना pOLICE लै धौ धौ परेको देख्छु..