Posted by: nepalilaure June 1, 2016
ओडा नुम्बर ६
Login in to Rate this Post:     2       ?         Liked by
हालसाल हेरेका मुभी:

वडा नम्बर ६ : राम्रै छ \ २ घण्टा बिताउन लाई ठिकै हुन्छ - प्रियंकाको खासै एकदम राम्रो acting भन्ने छैन \ धुर्मुसे को रोले आबस्यक छैन -over acting \

मन्जरी : नामै नसुनेका मान्छे भए पनि राम्रै छ \ teenage lovers को कहानी , अनि एकदम कडा केटिको बाउ \ केटाको accent चै बुटवल तिरको मान्छे ले बोल्ने जस्तो छ - राम्रो छ \ केटि चै साचिकै फुची जस्तो लाग्यो \

साघुरो : अलि अलि हिन्दि art सिनेमा जस्तो type को \ फिल्म राम्रो छ \ अनि दुख पाएको अलि धेरै राख्दा आफ्नै दिमाग टेन्शन हुन्छ \

कबड्डी १ र २ दुइतै राम्रो छ \

झोला : यो चै पुरा हेरेको छैन \ अलि overrated जस्तो लाग्यो \ दुखः पाएको धेरै देखेर पुरा हेर्ने जागर आएन \ फिल्म त मनोरंजन लिन हेर्ने हो नि \ "साघुरो" चै दुख पाएको भए पनि रमाइलो पनि छ \
Read Full Discussion Thread for this article