Posted by: nozzs May 28, 2016
Login in to Rate this Post:
0
?
पशुपति प्रसाद is a wonderful movie.
तर pirated copy बाट हेर्न परेर दुख लाग्यो।। legally youtube or other site मा राख्नु पर्ने हो, अहिले को market लाई ख्यालमा राख्न सक्नु पर्ने production house हरुले।
Official channel बात release भयेसी फेरि हेर्नू पर्छ। दोहोर्याएर हेर्न लायक छ।