Posted by: suser May 27, 2016
kasto j payo tehi article...
Login in to Rate this Post:     0       ?        
लेखक न्यु योर्क को हो भनेर लेख ले थाहा हुन्छ ... उहा लै यताको मान्छे ले गाडी नकिनेको र घर नभएको गुनासो रहेछ .. त्यसैले उहाले यहाका नेपाली लै गरिब भनेका हुन् ..
लेखक न्यु योर्क मा भएका नेपाली राजनीतिक दल क भात्री संगठन का सदस्य अथवा पत्रकार जस्तो लाग्छ मलाई त , इनिहरु छ्याप छ्याप ति छन् न्यु योर्क मा . काम नगरी,, चुनाब गर्ने, सम्मेलन गर्ने विभिन्न सस्था खोल्ने र विभिन्न कार्यक्रम गर्ने अनि नेता देखौन खोज्ने,,र हावा निष्कर्ष निकाल्ने यिनीहरुको बानी नेपाल देखि को हो.
अब न्यु योर्क को कुरा.. परिवार भएका हरु दुइ कोथा लिएर पन्ध्र सय देखि दुइ हजार सम्म मासिक बहाल तिरेर बस्चन .. के उनीहरु गरिब हुन्??? न्यु योर्क मा मान्छे हरु ट्रेन चढेर जना मनपरौचन किन कि यो धेरै सुलभ र सरल छ यहाँ .. गाडी किनेमा धेरै समस्या हुनु पनि गाडी नकिन्नु को एउटा कारण को .. जसमा पार्किंग समस्या ,ticket,, security ..
अब घर को कुरा न्यु योर्क मा साधारण घर को कम्ति मा ६ लाख भन्छ .. तर मानिशहरु अवसर धेरै भएको कारण यहि बस्चन ..
लेखक को दिमाग चाही अमेरिका आएर पनि नबदलेको चाही हो.. रेस्तौरांत मा . सलॊन मा गास स्टेशन मा काम गरेको मिहेनत नदेख्ने अनि .. गाडी र घर नभएको ले गरिब रे ..
न्यु योर्क बाहिर चाही लेखक ले धेरै धनि हरु देख्चन होला .. किन कि त्यहाँ नेपाली हरु संग दुइ तिन वटा गाडी हुन्छन अनि घर हुन्छ ..तर परिवार का तिन सदस्य तीनवटा गाडी लिएर जानुपर्ने बाध्यता चाही देख्दैन यस्ता हरु
Read Full Discussion Thread for this article