Posted by: metta May 21, 2016
नेपालको गढ़िमाइ मेलामा पशु बलि बन्द गरिने
Login in to Rate this Post:     2       ?         Liked by
पढेलेखेकाहरु त अन्धा भएर जति सुकै नराम्रा भएपनि आखिर परम्परा हो छोड्नु हुदैन भनेर कुर्लनछन | अरुलाई कसरि बुझाउने? बरु इंडियाबाट केहि सिक्ने हो कि?
http://www.mysansar.com/2016/05/23010/
Read Full Discussion Thread for this article