Posted by: magorkhe1 May 20, 2016
नेपालको गढ़िमाइ मेलामा पशु बलि बन्द गरिने
Login in to Rate this Post:     0       ?        
गुल्लाड़े हरु : छ्याक्क छपाएकोलाइ अमानबिय भन्नेहरु को दिमागमा भुस भरिएको छ वा अरुले भनेको ( बिसेसत : गोह्रो छालाले भनेको चै सत % सहि ठान्ने दास मानसिकता लिएर कुरा नगर ) सहि ठान्ने संग कुरा लम्ब्याउनु समय खेर फ्याल्नु मात्र हो | भैस के आगे बिन बजाए झैँ हो |
लाखौ जनावर हरु एकै दिन काटिनु र तेस्को सदुपयोग नहुनु प्रमुख मुद्दा हो | गयो गयो केको टाउको चिलाइ : खान पाउने भयौ राँगाको मम तेसैमा दंग पर तर गुल्लाड़े हो बिग्यान्कै कुरा गर्ने हो भने छ्याक पराइ मुसलेको हलाल भन्दा लाखौ गुणा उत्तम छ | गु र गोबर छुट्याउन गोरो छालाले भनेको पत्याउने र पछ्याउने संग बिबाद न गर कान्छा हो |
Read Full Discussion Thread for this article