Posted by: _ May 20, 2016
Login in to Rate this Post:
1
?
Liked by
सक्छौ भने end the slaughter of millions of turkeys for Thanksgiving and several million goats for Eid and Bakar Eid. अझ दशैँमा पनि काटमार बन्द अनि भएभरका पसुपलान बन्द गर्ने?
मार हान्ने (झट्का) method ले जनावर काट्दा inhumane देख्नेहरूले अलिकति pain physiology अध्ययन गरेर मात्रै बिचार व्यक्त गर्नुहुन अनुरोध गर्दछु.
त्यहाँ काटेको मासु, छाला लगायत सबैथोक राम्ररी उपयोग हुने गरेकै थियो. हरेक मेलापछी स्थानिय श्रोतवाटै संकलित रकमबाट आवश्यक निर्माण, व्यवस्थापन अनि पशुवध प्रक्रिया समेत क्रमश ब्यबस्थित हुदै आएको पनि थियो. वधशाला (slaughterhouse) बनाउने रकम समेत ठेकेदार र स्थानिय स्तर मै (सरकारलाइ धेरै भार नपर्ने) गर्ने प्रक्रियामा हुदाहुदै यति लामो परम्परा बिदेशी एन जी ओहरूको एजेण्डा बन्द हुनु दुखद हो.