Posted by: magorkhe1 May 17, 2016
सुहागरात
Login in to Rate this Post:     2       ?         Liked by
हुँदा हुँदा अब काका जिलाई भायग्रा चाहियो रे, क्या खप्पिस अन्लाइन अनुसन्धान गरी सकेछन | भन्छन २५ मिली ग्राम बाट सुरु गरौ होला रे | अनी त्यो किन्न लाई त डाक्टरको पर्चा चाहिन्छ नि भनेर टार्न खोज्दा : अन्लाइन छ्यास छ्यास्ती बेच्दा रहेछन | तर त जस्तो भतिजा भए पछी कुनै उपाएे गरी हाल्छस नि भन्दै मस्का लगाउछन | अफिसले दिएको सुबिधा निखन्नेको ग्रुप तेरो नै हैन त भन्दै पुराना कुरा खोतल्छन |भएको के हो भने हाकिम हरु के के गर्दै पैसा बाड्ने ( संस्थापन मा बस्दा थाहा पाईेको ) दसैं आयो पैसा त चाहियो के गर्ने भन्दा एउटा ENT डाक्टर कहाँ गएर prescription लेख्न लगाई , साथीले बाउलाई किन्दाको बिल् राखेर एउटा हजार लिएका थियौ | तिहार अघी सबै कर्मचारी ले (प्रबन्धक बाहेक) लीई सकेछन|

मैले भने लौ त्यो पनि physical टेस्ट मा गएको बेला मागौला तर तिम्लाई था छ कती पर्छ भनेर म त सक्दिन है | खर्च मेरो तिमी मोज गर्ने ? यिन्को नाम सङ काम कुरो पटक्कै मिल्दैन | हेर्दा साह्रै सोझा साझा देखिन्छन अनी हाजिर जबाफमा कसैले भेट्दैन | कसरी आउछ एस्ता कुरा तिम्लाई भन्दा सानो छदा अकबर बिरबल बिनोद किताब र ब्यङ हरु खोजी खोजी पढ्थे , पढे पनि मिलाएर ठीक ठाउमा ठीक ठोकाइ गर्न सक्नु एउटा गुण नै हो |
मधेसमा हुँदा मौका पर्दा चिया पसल तिर धाईन्थ्यो अनी हाङ्रे देखी पाङ्रे र रजनिशका फिलोसपी अनी देश बिदेशका राजनीति कुरा सित्तैमा सुन्न पाइन्थ्यो | रासन र भासण् पाइने ठाउँमा जान नबिर्सनु है भन्ने अर्ती कही कसैले दिएका थिए |
लौ दाई भोज ख्वाउनु पर्छ छोरा भएको मा भन्दै थिए साथी भाई हरु : यिन्को हाजिर्जबाफी उत्तर आयो | कुनै दिन दाई दुध पीउछौ भनी सोधेको भए भोज ख्वाउनु? पारिश्रम् गर्ने म भोज खाने तिमी हरु?  नया उखान : बेलुका घर जादा दाइ ल यो चिसो पेप्सी लैजाउ भनेका थियौ र अहिले तिमीहरुलाई भोज ख्वाउनु ? 
मैले पनि २ -४ कुरा खोतल्ने प्रयास गरे | उनको भाषामा "कान्छा "उमेर बढदै गए पछी मन चै खाउ खाउ हुन्छ तर शरीरले साथ दिदैन | एउटा कुरो चै के रहेछ भने ति बुढा पाकाले तरुनी खोज्ने कारण के रहेछ मैले बुझे ( young get ready faster ): खल र बच्चा को तताइ एकै चोटि नभएर हो : बच्चा तातेर सेलाई सके पछी खलको तताइ हुन्छ |
 sex पुरुसलाई  सारारिक हो भने महिलालाई मानसिक | पुरुस निमेष भरमा तयार हुन्छ तर महिलालाई बातावरण देखि आदि इत्यादि ले मुख्य खेल खेलेको हुन्छ अनि जति उमेर बढदै गयो सम्भोगको लागि तयार हुने समय बढ्दै जाने अनि पुरुस चै लामो समय उत्तेजित हुन् सक्दैन, छोटिदै जाने खेलमा भायग्रा चाहिएको हो काकालाई |

Last edited: 17-May-16 05:45 PM
Read Full Discussion Thread for this article