Posted by: magorkhe1 May 17, 2016
सुन्तला भनेको Englishमा Orange रहेनछ? पत्याउनु भयो?
Login in to Rate this Post:     1       ?         Liked by

हरेक गोरो छाला भएको बिदेसीलाई अमेरिकन भन्ने अनि कालो र घुग्रिएको कपाल भाको मानिस देख्ना साथ् अफ्रिकन भन्ने अनि कोरियन , चाइनिज लाइ छुट्याउन नसकी चाईनिज भन्ने, सबै चार पाग्रे गाडि भन्ने हाम्रो चलन छ |
बिस्तारै सानो टमाटर लाइ Cheeri र ठुलो मधिसे टमाटरलाइ मात्रै टमाटर भन्ने चलन ल्याईएला ? हामीले खाने रामतोरिया लाइ Lady Finger भन्ने गरेको त्यो त अरकै रहेछ " OKRA भनौला ?
आफु भन्दा ठुलालाई दाई दिदि , अलिक पाका हरुलाई काका काकी , सहरियाले अङ्कल आंटी भन्ने गरेका छौ | गुगल गरेर हेर अनि टास : बाउको दाजुभाइ दिदि बैनी लाइ मात्र काका काकी वा अङ्कल आन्टी भनिन्छ , हामि त झुटो संसारमा बसेका रहेछौ भनौला ?
तिम्रो हाम्रो समाजमा जन्मिएको बच्चालाई स्कुल नजाउञ्जेल नाम दिदैनौ : माइलो साइलो काइलो भन्छौ, तर अरुको समाजमा बच्चा को मात्र हैन खेलौना किनेर ल्याउना साथ् नाम दिने चलन छ : तेसैले हरेक चिजको नाम दिने चलन अनुसार कागती मात्र मा सिमित नरहेर न्वारान गरिदी हाले ? हामीले नवारान गर्नु पर्यो भने गुरु बोलाउनु पर्ने भएर पनि पछाडी परेका हौला ?




Read Full Discussion Thread for this article