Posted by: magorkhe1 May 16, 2016
अल्छे तिग्र्हो स्वादे जिब्रो
Login in to Rate this Post:     0       ?        
चिठठा परेर पाएको भए जती दिए पनि हुन्छ तर आफुले दु:ख गरेको भए त्यो गुलेले पनि सिक्नु पर्‍यो | बाउको मोटेल र आमाको होटेल छोडेर आए पछी पढाई र काम छोडि Lexus किन्न लाई पैसा माग्छ भने डुबाउने भयो है एस्ले |
एउटा थियो : एक सेमेस्टर पछी डिसी हानियो : खानै पाईन भने पछी आफुले कमाएको एक साताको जम्मा जम्मी दिएको थिए , कुकुरलाई हड्डी दिए झै भयो | १४-१५ बर्ष के गरेर बस्यो अहिले नेपाल फर्किएको छ | 
Last edited: 16-May-16 03:38 PM
Read Full Discussion Thread for this article