Posted by: lamjung May 16, 2016
अल्छे तिग्र्हो स्वादे जिब्रो
Login in to Rate this Post:     0       ?        
ठीक गर्नुभो तपाइंले, अब धेरै टाउको त्यसकलागी नदुखाउनुस। यो ठाउँमा अरुको नसुन्नेले बेला आएपछि आफैले सिक्छन्, माथि खनाल ब्रोले भनेजस्तै

हाम्रो केटो, धेरै दुख त उसैले पायो, मैले तिर्देको टिकटको पनि हिसाब नेपालमा मिलाइयो, एक्दुइटा विकेन्द र यताउति समय चाहिं खेर गयो नालायकलाइ. अमेरिकाबाट फर्केको मान्छे, ल्याप्टप र चकलेट नबोकी कसरि जाओस, फेरी आफ्नै नातेदार, भनेर मनैले दिएको हुँ. केटाको अहिले ठिकै छ जस्तो छ, ट्राभल टुर को ब्यापार, फेसबुकमा ठाउँ ठाउँको फोटो पोस्ट गरेको हुन्छ।
Read Full Discussion Thread for this article