Posted by: nepaliketo12 May 16, 2016
Issue on Affidavit of Support, Please Advise
Login in to Rate this Post:     0       ?        
म एही को नागरिक हो। अहेले आमा लाई ग्रीन कार्ड apply गर्न लगेको छु। Affidavit of Support (i-864) भोरदा मेरो सम्पत्ति ले पुगेन। एक जना दाजु ले Joint Sponsor गर्छु भन्नु भएको छ। तर उहको २०१५ ko tax ले त पुग्छ, तर फरममा २०१३, २०१४ को नि लेख्न पर्ने राइछ। त्एस्मा चाँही पुग्दैन। २०१५ को मात्र धेरै भये ने स्पोन्सोर गर्न मिल्छ?

नेपाल मा आमा को जग्गा जमिन अनी अनी घर छ। त्एस्लाई देखौन मिल्छ होल कि मिल्दैन होला? कसैलाई केइ उपये बाटइदिनु भये साह्रै धन्य हुन्थे.
Read Full Discussion Thread for this article