Posted by: nozzs May 9, 2016
Is it true that Ethiad airlines does not serve water from Doha to KTM?
Login in to Rate this Post:     0       ?        
fly dubai ko passengers are mostly खाडीबाट फर्केका दजुभैहरु। फेरि fair ni cheap. u get what u pay for, I guess..
मेरो अनुभव चाइ ktm बाट पुर्ब को गाडीमा बसे जस्तो, चध्दा भिड झर्दा भिड, luggege राख्न सङ्हर्स, seat मा पुग्न सङ्हर्स, गाइगाइ गुइगुइ। तोइलेत को लागि लाइन सम्जिदाको उदेक लाग्च। हाहा। air hostess हरुले सोध्न नि आउन्न, tyo crewc मा एउता नेपाली नि थ्यो, नेपालीलै help गर्नी तेइ थ्यो, तिर्खा ले मर्न लाग्दा सुतुक्क पानी द्या थ्यो। हहा।
नेपाल जादा tia मा बेलुका ७ बजे land garna नसकेर १२ बजे सम्म आकासमा घुमार पागल बनाको र लास्तमा लखनउ लगेर कुकुरको हाल पारेको कहाँ भुल्नु र नि।
आफू fly dubai मा तीन पल्त परियो। फेरि न परम लाग्च।
आफू त नेपाल मा येस्तै म अभ्यस्त सो पच्यो। अब lady हो जानी भये १० पल्त सोच्नुस।
Read Full Discussion Thread for this article