Posted by: instagram May 7, 2016
TRUMP 2016!!! Here is why?
Login in to Rate this Post:     0       ?        
@Nas bro , sorry for Late reply ! ब्रो को तर्क हरु लाइ रेप्लाई दिन छुट्टि नै कुर्न पर्ने हुन्छ

१) डोनाल्ड ट्रंपले आफ्नो देशको दशा देख्दा उनि क्वा क्वा रुन नपाउने ?
पाउने अबस्वे पाउने तर उनको ताल हेर्दा उनि ले रुने भन्दा अरु लै रुवाउलन जस्तो छ र पो पिर पार्यो !

२) के आफ्नो देश र जनताको हितको लागि आफ्नो देश र जनताको स्वार्थ अगाडी राख्न नपाउने ?
त्यो पनि पाउने तर सिमित वर्ग र छाला का लागि मात्र हैन सम्पूर्ण अमेरिकी हरु को स्वार्थ लाइ अगाडी लान पर्ने !

३) डोनाल्ड ट्रंपका जति पनि पलिसी छन्, ति यो देश र जनताको हितको लागि नै छन् !
यो देस र जनता मा को को पर्छन भन्ने नि ठुलो कुरा हो मित्र ! mexican हरु ले अमेरिका बिगारे मात्र भन्नु whatajoke जस्तो स्तुपिद लाइ मात्र सुहाउछ ! अमेरिका बन्न मा तिनी हरु को कति हात छ त्यो चाइ नहेर्ने ?

४) ट्रंपले खालि बोर्डर क्रस गरेर बिना भिजा आउने इलिगल इमिग्रेंट्सहरुको बिरुद्ध मात्र हुन् !
हैन मित्र त्रुम्प काले बिरोधि पनि हो , जुन उनकै बाउ बाराजु ले काम गर्न लाइ अफ्रिका बाट हुल का हुल उठाएर ल्येएका थिए ! अब तिमि हैन Trump is not racist भन्छौ भने त जोके नै भै हाल्छ

५) अहिले उहाले आफ्नो पोजिसन चेन्ज गर्न भाको छ र सक्षम व्यक्तिले यो देशमा जहिले पनि मौका पाउने छ ब्रो !
बित्तु ब्रो ले तिमि लाइ एसको जवाफ दि सको ! र fact कुरो त्रुम्प ले बोलेको र पादेको उस्तै हो ! की बिस्वास चाइ छैन !

६) मैले आफ्नै आँखा बाट देखेको छु ! स्पेसिअल्लि इन्दियेंनहरु, भिसिटर भिजामा खाली बच्चा जन्माउन आकाहरु ! मेरो बिचारमा एस्तो एंकर बेबीहरुलाइ सिटिजनशिप दिन हुन्न !
यो त मैले नि माने नि , whatajoke को लागि भनेको ! आफ्नै anchor बबी छ अनि त्रुम्प को सुप्पोर्ट गर्छ पाजी !

७) मुस्लिम संग त्रुम्प को झगडा ले त्यो आतंककारी हरु मात्र हैन सम्पूर्ण मुस्लिम समुदाय लाइ नै असर पर्छ . त्यो माथि मित्र ९११ घटाउने साउदी संग त अमेरिका को गहिरो दोस्ती छ , अनि त्यो मुर्भुमी जस्तो अफगानिस्तान मा लगेर बम खसालेर भुत्रो हुन्छ !!

जय अमेरिका जय अप्रवासी ! लोल
Read Full Discussion Thread for this article