Posted by: ghogay_moro May 5, 2016
मिस हैदराबाद र वाइन को करामात
Login in to Rate this Post:     0       ?        
अनडर ब्रो ले हसायो...ब्रो को लामो सुझाव को लिस्ट को लागि धन्यबाद... बाइ द वे अडर ब्रो को धागो मा कमेन्ट गर्न खोलेको मैले साझा अक्कोउन्त आस्ति नि. एक चोटी झटारो नहानेको हैन तर ब्रो ले उता सेतो फिला को इस्तामाल मा हाम्लाई देखेन जस्तो छ - म घोगे. नैस टू मीत यु.

अभागी को लक्कर ठुलो भने जस्तै आफू परियो घोगे, सर्प त डस्ने छ नि.

अनुहार हेर्दा आफैलाई पशुपति क्षेत्र बाट बाहिर किन आको..तेत्ती का बादर ले साथी बनाए हुन्थ्यो जस्तो गर्छन...

तेस्माथी 'चार्ल्स दे गल' को भन्दा लामो नाक.

सर्कमसाइज त के हुन्थ्यो नि - आफु लगौटी लागाउने बाहुन तेसबेला ..

उसबेला आफु थियो घरमा बा ले बाटेको मात्र जनै लाउने बाहुन. बजारे जनै के जनै. बूड़ी

केटि आऊदैछन् भन्दा उहिले हिटी धारा मा नि आँखा नाजुदाई हिदिन्थ्यो लाजले. बाहुन बजेको छोरो भनेर गाउ भरिका चेली ले जिस्काए. आफु बरु "पाडीनिय प्रबेसाय लघु सिद्धान्त कौमुदी भनेर संस्कृत व्याकरण भक्कु टुप्पी सिक्खा बाधेर, तिलक लगाएर रट्ईयो..

...उन्तील आए वेंट तो एन. पी., दार्जीलिंग..स्कुल मा..अनि..एसो इच्छा हरु पुरा भए ..

पछि पछि विन्टर को चिसो बीधा मा घर फर्किंदा गाउका ति धारा मा अस्ति हास्ने केटी हरुको कस कस को पुतली मा कोठी छ सबै थाहा भो...

युथ इस रेअल्लि वाय्स्तेड ओन द योउङ्ग. अहिले कोन्फिद्देंस छ, तर बुडी लाइ मरे कट्टे धोखा दिइन्न्न..उसबेला एक्लो छदा लादामा धार हालेर बसियो, अहिले पनि ति चोर बालि खान पल्केका बूड़ीकन्ने हरु इमेल गर्छन...हाम्रो अम्रिका ले एसो सेता फीला को सेवा गर्ने मौका मिलाइ दिएको चै हो...तर कसार बाट्नु अघि.

ल्याण्ड ओफ ओप्पोर्च्युनित्ति मन देखी सम्झेर भन्छु...अनि नेपला का रात्रि बस हरुलाई नि धन्यबाद दिनु छ...एक दुइ जनाले राति को यात्रा सफल पारि दियीका थिए...

अहिले लै तेत्ति मै.. एउटा जावास्क्रिप्ट को 'फर लुप' लेख्न बसेको फक लुप पो लेख्ये छ..
Read Full Discussion Thread for this article