Posted by: instagram May 5, 2016
PM Oli is going out
Login in to Rate this Post:     0       ?        
एउटा सरकार लाएर राम्रो साङ्ग केइ गर्न पाको हुन्न सरकार ढाल्ने खेल सुरु हुन्छु अनि भुत्रो बन्छ देस ! अब मुजी तोते देउबा र प्रचण्ड गे प्रेम गरेर सरकार ढाल्ने रे ! मुजी नेपाल बाट बहुदल नाम को धमिरा नामेते सम्म भुत्रो नि केइ हुन्न !
देस दिन दिनै गति छाडा हुदै छ , न्याए पालिका देखि कर्मचारी तन्त्र सम्म सन् भ्रस्त्र छ ! पानि बुजुली दुरसंचार केइ को ठेगान छैन अनि मुजी चोर हरु लाइ पलाई पालो देस लाइ बलात्कार गर्दै ठिक छ !! देस को युवा सब खाडी मा गएर मार्दै छन् , हुने खाने पैसा को भर मा सोर्स को भर मा मोज गर्दै छन् !
खै केके देस को हालत देख्यो कवा कवा रुन मन लाग्छ ! कांग्रेश एमाले र माओबादि कुकुर हरु ले देस चै सक्ने नै भए !
Read Full Discussion Thread for this article