Posted by: ThahaChaena May 5, 2016
माया पाएकी केटी
Login in to Rate this Post:     0       ?        
मित्र फुच्चे ,

यो छोटो भाग नि पढियो . एक र अर्को भाग को बीचमा यति धेरै अन्तराल रहन्छ कि , कथा फेरी दोहोर्याउन पर्ने हुन्छ भनेको . धन्न रसिलो नै छ कथा . तर अलिकति कुरा नबुझेको के मैले , यो पछिल्लो केहि भाग साकेतले लेखेको छ जहाँ सुधाको अत्तो पत्तो छैन र यो सबै प्रविनले पढिरहेको छ सुधाको डायेरीबाट . यदि सुधा त्यहाँ उपस्थित नै छैन र उसकै डाएरीबाट यो सप्पै कथिदैं छ भने यो साकेत को मनोवाद सुधाको डायेरीमा कसरि आयो ? अलि बुझिन .... हेरुम अगाडी के हुन्छ

- थाहा छैन
Read Full Discussion Thread for this article