Posted by: ThahaChaena May 5, 2016
TIA को बिजोग !
Login in to Rate this Post:     1       ?         Liked by
हुन त मलाइ के थाहा , नामै थाहा छैन छ भन्नुहोला . .......तर कुरोको तुक बुझिन हौ मैले ..... काठमाण्डौ बाहिरबाट आ'काले काठमाण्डौ पो बिगारे होलान त नेपाल कसरि बिगारेछन ? कि काठमान्डौ मात्र नेपाल हो ? बुझ्ने गारो भो .... अनि काठमाण्डौका रैथाने भनाउदाहरु पनि त कहीं न कहीं बाट बसाइ सरेरै आका होलान ? कि त्यहि उत्पत्ति भाको हो ? ल न जेरी जी बुझाइ पाउँ
Read Full Discussion Thread for this article