Posted by: underwear May 5, 2016
मिस हैदराबाद र वाइन को करामात
Login in to Rate this Post:     0       ?        
घोगे ब्रदर,

मुजी रत्ने बिहे गरेर दुइटा निकालिसक्यो, पहिले पहिले ठिटी हरु सित को फोटा हरु इमेल गर्थें मुजी लाइ, मुजी डाह ले मर्न मात्रै सक्दैन थ्यो, एउटी जुली भन्ने केटि सित याहू मेसेन्जर मा च्याट गरैदिया मुजी के कुरा गरे कुन्नि, भित्ते छेंडुला जस्तो भो रे, मुजी लाइ भिसा पाओस भनेर कत्ति चोटी हेल्प गर्न खोज्या मोरो अभागी ५ चोटी रिजेक्ट. तर मुजी को टिका वाला प्रेडिक्शन चाहिं दरो सहि रहेछ.

आर्थर मुजी कुक्कुर माटोक्ने आजकल बिनासित्ती मा भुक्न थाल्या छ राति राति, मुजी को हरेक सांझ पन्जा लाएर गु उठाउँदै मा जिन्दगि जाने भो.

खास भन्ने हो भने ठिटी अमेरिका मा पट्ट्याउने तरिका त्यस्तो गारो छैन

- अलि बडि सडि भा हुन पर्छ, हाइट नि हुन पर्छ, दाँत मिल्या हुन पर्छ
- मुजी पैसो खर्च गर्न हिच्किचाउन हुन्न
- हरिवंस र मदनकृष्ण जसरि अंग्रेजी बोल्यो भने त मुजी ४०० पाउण्ड को काली ले पनि पत्त्याउँदिन
- २० -३० उमेर भए क्यारियर, गोल एस्पिरेशन को कुरा गरे मक्ख पर्छन
- ३० -४० उमेर भए घर, परिवार, एटिज म्युजिक, जिजस आदी को कुरा गरे पट्टिन्छन
- हँसाउन सक्न पर्छ
- अलि अली सेक्स को कुरा पनि राम्रै सित जोक गरे हुन्छ
- लन्च मा बोलायो भने त मुजी छुन नि पाइंदैन, डिनर मा बोलाउन पर्छ, र पछी ड्रिन्क र डान्स गर्न पर्छ भनेर पहिले नै भन्नु पर्छ अनी मात्रै केही हुन्छ, एट लिस्ट मुजी गाडी भित्र जे गर्न नि पाईन्छ
- मार जाँड ख्वाउनु पर्छ
- तुरी सर्कमसाइज्ड हुन पर्छ, एट लिस्ट ६-७ इन्च हुन पर्छ र मुजी डगी एस्टाइल गर्न सक्न पर्छ

अब यी कुरा छैनन भने मुजी गोरी सुनीता पोख्रेल, नम्रता बस्नेत, शर्मिला श्रेष्ठ, माया गुरुङ जस्ता लाई मात्रै भ्याइन्छ
Read Full Discussion Thread for this article