Posted by: magorkhe1 May 5, 2016
TIA को बिजोग !
Login in to Rate this Post:     0       ?        
हैन जन्तरे काइलाले झैँ कुरा गर्यौ नि : तिम्ले त यिनलाई सिरिया बाट छिरेका सरनार्थी झैँ गर्यौ , साथै काठमांडूलाइ आफ्नै बिर्ता ठान्यौ ! तेस्तो लाग्ने सल्लाह दिनेले आफै ( move out as yourself) गए भै हाल्यो ? 
खोलो उभो लागाउन खोज्छौ :
एक चोटि बसी सके पछि किन गाउ जाने . सबै बेच बिखन गरिसके पछि !
Last edited: 06-May-16 06:22 AM
Read Full Discussion Thread for this article