Posted by: magorkhe1 May 5, 2016
काराँ मूत
Login in to Rate this Post:     0       ?        
दसैं तिहार अनी स्कूल बिदा हुँदा रात्री बस मा घर गैइन्थ्यो | पहिले २-३ वटा यात्राामा अनुभब गरेकी मुहानै थुनिए झै गरी पेसाब बन्द हुदो रहेछ तेसपछी सिसिमा बोकेर लग्थे र पिउथे तै पनि सुकेको धारा झै एक सिसी पानी पिएको बिहान २-३ बिर्को पोल्दै आउथ्यो | तेही भएर होला यात्रा क्रममा पानी मनग्गे पिउने बानी छ |
२००० तिरको कुरा हो UCON पढ्ने मित्रले बोलाए | सिधा ४ दिन बिदा परेकोले हानियो उत्तरी क्षेत्र | न्यु योर्क छिर्न लाई वासिङ्टन को पुलमा पैसा तिर्न्को लाममा कती घण्टा गए था छैन, मूतले च्यापेको च्यापै थियो पारी गए पछी कही ग्यास स्टेसन छिर्छु भन्दै थिए , पुगे कसैको पार्कीङमा दाँया बाँया हेरेर तेही पानी बोतलमा सुईक्याउदै थिए एक जोडी पार्किङ् मा छिर्यो | डर भनेको पनि कस्तो चिज : मुत ठ्याकै रोकियो अनी म्याप हेरेर बसे जस्तो गरे अनी टाप भै हाले नजिकै लेखिएको थियो : No solicitation !
Read Full Discussion Thread for this article