Posted by: nepalilaure May 4, 2016
काठमाडौँ टु बनेपा
Login in to Rate this Post:     0       ?        
कट्टु सोल्टीको त्यो इन्डियन संग रात बिताएपछि सात्तो गए जस्तो छ ;) \ तेसैले तेस्को बारेमा नलेखी पुरानो thread active गर्दै छ \
तर जिन्दगि छ पाएकै हो , गफै भएपनि , phd सक्ने बित्तिकै बुढी (gf ) ले जागिर पाएकी , तेस्माथि जागिर सुरु गर्ने बित्तिकै बेल्जियम training , अनि नभएर अर्काको प्यासी बुढी खेलाउने \

तिम्रो gf पत्तो पयिन भने तिम्रो पत्तासाफ होला होइन ? कि २/४ चोटी पहिले पनि पक्रिसकेकी छन् तिमीलाई ?
Read Full Discussion Thread for this article