Posted by: cool_like_a_bird May 4, 2016
जोन केसिच,टेड क्रुज ra डोनाल्ड त्रम्प...
Login in to Rate this Post:     0       ?        
अजिबको बुडो रैछ यो जोन केसिच ....डोनाल्ड त्रम्प नोमिनेट भै सक्यो ...बुडो चाही अझै बच्चाले पापा हेरेको हेर्यै जस्तो गरि नोमिनेट हुनुचु कि भनेर कुरी राख्या छ ....अर्को टेड क्रुज चाही बुडीको काखमा मुन्टो गाडेर रुदै होला...मादर-जात डोनाल्ड त्रम्प नइँ हुन्छ कि क्या हो president गाठे...
Read Full Discussion Thread for this article