Posted by: jerryswari May 3, 2016
Cost for wedding in Big Hotels ? Radisson ?Everest????
Login in to Rate this Post:     1       ?         Liked by
के सारो महोंगो हो यो नेपालमा सबै कुरा हरु | रु १,५००.०० प्रति plate just for dinner plus venue expenses wow!!
येसो सुन्दा त अमेरिकामा भन्दा महँगो जस्तो छ यो नेपाल मा भोज गर्न त |

माथि एकजनाले भने जस्तो temple मा गएर बेहे गरे हुन्छ, बरु गरीब अनि अनाथ हरुलाई दान डीए धर्म हुन्छ |
Read Full Discussion Thread for this article