Posted by: magorkhe1 May 3, 2016
Cost for wedding in Big Hotels ? Radisson ?Everest????
Login in to Rate this Post:     0       ?        
सकेको गर्ने हो खर्च : सजिलै कामाइएको ( घुस खाइएको चै नहोस ) खर्च गर्न डर हुँदैन |
एउटाको गोजी बाट ननिस्किए अर्को को गोजीमा कसरि जान्छ ?
उहिले संस्कृतका विद्वानले ( बाहुन भन्नु हुदैन र भन्दिन, भनेको छैन है ) खान , पान र दान गोप्य हुनु पर्छ कारण दान लिने त यिनै मात्र परे |

अर्को तिर एसो पनि भनेका छन् |

रिनम कृत्वा घ्रितम पिवेत , यावत जीबेत सुखम जिबेत
भास्मी भुतस्य पुनारागतो कुत / कुतो
Last edited: 03-May-16 10:40 AM
Read Full Discussion Thread for this article