Posted by: magorkhe1 April 30, 2016
अमेरिका समाचार (USA) जनताले चाहे राजतन्त्र फर्किन्छ : काँग्रेस महामन्त्री शशांक कोइराला -
Login in to Rate this Post:     0       ?        
WTF ? तेस्को काकाले ५० लाख भारतीयलाई नागरिकता बाडे , राडी स्वस्निमान्छ्लाई बिहे गरेर लैजान्छु भन्ने फोस्रा आस्वासन दिए र दंग परेर जे पनि लुटाऊंन तयार हुने जस्तै माओबादिले पहिलो रास्ट्रपति बनाछौ भन्दै मुर्ख बनाए | जनतालाई सोधेर हटाएको हो र ? जनताले चाहे ? के के दियौ जनतालाई , बनायौ भेडा जनतालाई अब के बनाउने बिचार छ ?

गुल्लाडे ससांक अमेरिकामा बसेका नेपालीलाई राजा चाहिएको छ र ? नेपाली जनतालाई राजा चाहिएको छ छैन त्यो कुरा को निर्क्यौल गर अनि मात्र राजा को कुरा गर | गिरिजाले हैन राजा लाइ अहिले हटाउनु जरुरि छैन भनेको भए राजा जादैन थिए | सब भातमारा हरु भारतले जे जे गर भन्यो तेही तेही गरे र गर्दैछन र गरिरहने छन् |
जनमत गर अनि थाहा पाउनेछस राजा राख्ने कि नराख्ने भनि ?
६० लाख नया बिहारीले हिन्दु राष्ट्र चाहिन्छ भन्छ तर राजा चाहिंदैन भनि हाल्छ ( भारत राजा चाहदैन), माओबादी नै हो राजा फ्याल्ने ईनि हरुले पनि चाहिदै भनि हाल्छन बाकिरहे सानातिना पार्टी र कांग्रेसी ?
ससांक , भन त बा तिमि काग्रेसी कहिले बन्यौ ?
तिमि पनि राजिब गान्धी र राहुल गान्धी टुप्पी झैँ टुप्पा बाट फलेका हौ : तिम्रा पछि कति जनता छन् अर्थात् followers ?

गुल्लाडे : यो निलो चै किन  : निलो चल चित्र हो कि ?


Last edited: 30-Apr-16 09:56 PM
Read Full Discussion Thread for this article