Posted by: magorkhe1 April 28, 2016
मिस धुम्बाराही टीनेज शेर्पा बर्न इन जुलाई
Login in to Rate this Post:     0       ?        
मदन लाइ म्याद्याम भनेको पढेनौ ब्रो :
ति नानीले अग्रेजी  सकेको बोल्यो अनि बोल्दै जादा एक दिन तिम्रै स्तरमा नपुगे पनि राम्रो Communicate गर्ला |
तिम्रो खाते सब्द पढे , मानसिकता को कुरा गरेको हो |

हो मेरो शब्दावलीमा खाते शब्दलाई ताला बन्दि गरेर राखेको छु अनि अरुलाई प्रयोग गर्दिन तेस हिसाबले ठुलै मानसिकता छ भनि गर्ब गर्ने धेरै मौका मिलेका छन् |
Last edited: 28-Apr-16 01:27 PM
Read Full Discussion Thread for this article