Posted by: vname April 28, 2016
Login in to Rate this Post:
0
?
//व्यंग विधामा के के समाबेस हुन्छ र गरिन्छ त्यो लेखक को आफ्नो कुरा हुन् तर तेस्लाई(Aम्रिका मा आजकाल अलि खाते खाते खालको केटि आउन थला छन् ) जोड्नु अरुलाई तल हेर्ने मानसिकता को घोत्तक हो |
मगोर्खे१ ब्रो
होइन ब्रो तपाई ठुलो मानसिकता भएको , हामी सानो मानसिकता भएको, तपाई ठुलो मान्छे , हामी सानो , भयो ब्रो, खुसि ?
तपाई त क्या ठुलो ही? वाह इर्ष्य लगेर आयो तपाई जस्तो मान्छे देखेर ? वाह तपाई त कस्तो ठुलो मानसिकता भएको मान्छे ,