Posted by: magorkhe1 April 26, 2016
मिस धुम्बाराही टीनेज शेर्पा बर्न इन जुलाई
Login in to Rate this Post:     1       ?         Liked by
मुख बाउनु अघि दाया बाया हेर्ने र सोच्ने पनि गर्नु जरुरि हुन्छ जस्तो लाग्छ | पुस्तकि अंग्रेजी पास गर्न मात्र पढियो बोलचालमा कमै प्रयोग भयो | तिमि हामीले हिन्दि मुभी हेर्दा हेर्दा धेरै बुझ्छौ अनि गित पनि गुन गुनायौ तर साच्चै कुरा गर्नु पर्यो भने के होला ? सोच त ?
किन यो नयाआगन्तुकको पछि लाग्छौ ?
आएको पहिलो मैना काम मा लागियो , एउटी नखरमाउलि ले बोलेको बुझिन भनेर हैरान पारि | येसैको कारणले जागिर गुमाउनु पर्यो भने कलेज को फी देखि खान पीनको ब्यबस्था कसरि गर्ने ? बढो समस्यामा परियो |आफु पढिएको स्कूल मा The black cat sat on a mat येसरी भनिन्थ्यो द ब्लैक कैट सैट ओन द मैट | अझै तेस्को तुस बाकीनै छ | मलाइ बोलाउदा जहिले पनि म्याड्यान भन्थी , मैले सिकाए मदन भन्न | ३ साता सम्म तेस्ले जानिन , Madam नै तेस्को दिमागमा थियो अनि मेरो चाइ द कैट कै पारामा थियो र छ |
एक दिन मैले भने तलाई मेरो नाम को एउटा सब्द ३ साता मा पनि गर्न सकिनस भने त चाहि मलाइ तैले बोले झैँ गरि बोलोस् भन्छेस जो सम्भब छैन | एस पछि मोरीले के सम्झी मेरो पछि लागिन |
ति नानीलाई पनि समय लाग्छ, सकेको कोसिस गरिन | कुनै दिन भेट हुँदा के यी तिनै नानि हुन् भन्ने हुन् सक्छिन | जवान तोता ले चाडै सिक्छ अनि अंग्रेज कि कान्छी छोरी झैँ हुन् सक्छिन |
व्यंग विधामा के के समाबेस हुन्छ र गरिन्छ त्यो लेखक को आफ्नो कुरा हुन् तर   तेस्लाई(Aम्रिका मा आजकाल अलि खाते खाते खालको केटि आउन थला छन् ) जोड्नु अरुलाई तल हेर्ने मानसिकता को घोत्तक हो |
Last edited: 27-Apr-16 05:20 AM
Last edited: 27-Apr-16 03:09 PM
Read Full Discussion Thread for this article