Posted by: bittertruth April 25, 2016
TRUMP 2016!!! Here is why?
Login in to Rate this Post:     0       ?        
नास बोरोले पक्ष्य लेको हरेक चिज उल्टो हुन्छ |
जमानामा बोरोको लै लै मा लागेर टन्न सुन किनियो , अहिले इन्वेस्ट गरेको आधा भन्दा बढी पैसो सुनको भाउ घटेर पानिमा |
येसो हिलारीको सपोर्ट गर्ने हो कि? हिलारी हारी पो हालिन्छ कि ?
के छ बिचार बोरो ?
अन्धबिस्वास नगरम भन्दा पनि गर्न कर लागि हाल्छ|
UFC मा कमेंतर जो रोगनले highly तारिफ गरेको सब्बै खेलाडी हार्छ |
बोरोको पनि कतै जो रोगन जस्तो भाग्यले जहिले पनि उल्टो ठ्याक हान्ने कर्म त छैन ?
हिलारीको सपोर्ट गरम ब्रो |

Read Full Discussion Thread for this article