Posted by: हराएको मान्छे April 22, 2016
TRUMP 2016!!! Here is why?
Login in to Rate this Post:     2       ?         Liked by
म रिअल मै डोनाल्ड ट्रंप लाइ सपोर्ट गर्छु ,,, सत्य तितो हुन्छ , डोनाल्ड ले बोलेको सत्य सबै अमेरिकन =आप्रबासी (गैर कानुनी ) होस् या कानुनी तबर ले सहि होस् , सबै लाइ ऐले तितो लागेको छ , "लाएक मेक्सिकनहरु क्रिमिनल/द्रगिस्ट हो " यो सत्य छ तेसैले तितो लाग्छ , बिना भिसा बोर्डर क्रस गरेर आउने सम्पूर्ण लाइ फर्काउने पर्छ , बसी बसी ग्याल ग्याल कुकुर ले जस्तो , दस जना संग सुतेर बच्चा जन्माउछ अनि आइम सिंगल मम भनेर गर्ब गर्छन , पाल्ने बेला भाते कार्ड ले सामान किनेर घिचाउछन , यस्ताहरु लाइ कारबाही नगरे कसलाई गर्ने , हामी मिडिल क्लास दिन रात /सात दिन काम गर्ने अनि ट्याक्स तिर्ने यिनीहरु बसेर मोज गर्ने .... सो भोट फोर डोनाल्ड ट्रंप , आइम विथ नास ब्रो न व्हट अ जोक ......
Read Full Discussion Thread for this article