Posted by: Altijdgoede April 21, 2016
US passport
Login in to Rate this Post:     9       ?         Liked by
चार पाँच ओटा documents बुझाउनु पर्छ

- अमेरिकाको सम्पतिको लालपुर्जा (आफ्नो नाममा सम्पति छैन भने पनि अर्काकोलाइ आफ्नो जस्तो देखाउने)
- नेपालमा गएर उतै लुकेर बस्दैनौ भन्ने कुराको प्रमाण हरु
- यहाँको मान्छे संगको नाता प्रमाण (चाहे जो सुकै होस्)
- टन्न बैंक ब्यालेन्स (अर्काको पैसा आफ्नो खातामा सारेर भए पनि)
- मैले अमेरिकामा बुढीलाइ damkayera आको छु म नफ़र्केर होला त भन्ने देखाउन गर्भवती बुढीको फोटो (अर्काकै बुढी भए पनि)

अनि भिसा निबेदन को लास्टमा "श्रीमानको जो विचार" भनेर लेख्न नछुटाउने.

यति गरे पछि १२.५% चान्स हुन्छ भिसा पाउने|
Read Full Discussion Thread for this article