Posted by: underwear April 19, 2016
मिस धुम्बाराही टीनेज शेर्पा बर्न इन जुलाई
Login in to Rate this Post:     6       ?         Liked by
माटोक्ने नेपाल मा पहिले गायक को बिगिबिगी, हरेक टोल छिमेक मा गायक, गीतार छुन पा छैन गायक, विडियो नि बनाउन पर्ने, चिक्ने बेसुरा गीत, मुजी र्याप रे, तीन चौथाइ मुलुक भात खान पाउंदैनन राम्रो सित माटोक्नेहरुलाई मोडर्न बन्न पर्ने, सुन्दै कन्डो हान्न मन लाग्ने, भनेछी उपत्यकाका मुजी ५ हजार गायक ले कर्ण-करणी गरेर थाक्या छैनन त्यस्माथी मुजी बस्टन बोइ.

फेरी जांठा हरु को एल्बम कसैले किन्ने नि हैन खाली मुजी विडियो बनाएर शानै बढि, मात्र फाइदा के हुने भने ती मुजी गायकहरुले तरुनी फ्यान का दुध् एकान्त मा माढ्न पाउने, अनि मुजी ठिटी हरु नि कस्ता, त्यस्ता बेसुरा लाइ ब्रा भित्र हात् हाल्न दिने, थुक्क.

खास कुरा के भने अस्ति वीकेन्डां मुजि एउटा ले पट्लक् भनेर बोलाथ्यो, माटोक्ने १२ प्याक् र फ्राइड् राइस् बनाएर जाँठो को घराँ पुग्या त ६० जना मान्छे, मुजि उभिन नि ठाउँ नभा, मान्छे को भीड् देखेरै टाउको दुख्यो, हात मिलाउंदा मिलाउंदा हैरान, एउटा जाँठो को नाम याद भा भए मारिदिनु.
.
फेरि माम्पाखा हरुलाइ पोलिटिक्स् को गफ् गर्न पर्ने, 'नयाँ शक्ति' देखि लिएर स्यान्डर्स् सम्म, दिक्क लागेर आफ्नि ठिटी भा ठाउं मा गएर उभिएँ र सबै आइमाइहरुको दुध् नियालेर हेर्न थालें, त्यहिबेला एउटा लत्रिएको दुध् भा र मेकप ले पोतिएकि आन्टी गफ् गर्न भनेर् आइ, जाँठी हिलारि कि फ्यान् रैछे, हल्ला गरेर उत्पात्, दिमाग खराब, भरे त मोरी लाइ पोलिटिकल भिजन त परै जाओस्, हिलारि पहिले सेनेटर् भा नि थाहा रैनछ.

सोध्या, "ए मोमो सिद्धिन लाग्यो” भनेर् जाँठी टाप.

त्यै बेलाँ एउटी राम्री ठुला ठुला आँखा भाकी बैनी ले म् तिर हेरेर "सो यु आर बर्नी फ्यान? आइ एम टु" भनेर कनि-कनि अङ्रेजी झारिन, सुन्ना साथ बुझी हालें अमेरिका आको धेरै भा रैनरैछ् भनेर.

त्यस्पछी आफ्नो १४ वर्षे खतरा अमेरिकन मा “ओह वाउ, आर यू रियल्ली, द्याट इज नाइस फर अ चेन्ज” भनेर आन्टी तिर हेरेर मुस्कुराको मोरी खितितिती हांसी; तल रसायो पनि होला भनेर अड्कल काटें. तुरन्तै फेस्बुक मा एड गर्न लाई मोरी ले, प्रोफाइल पिक्चर हेर्या त माटोक्ने आधा दुध देखाको फोटो पो छ् बा, पछी कुरा सुन्दै जाँदा त मोरी ले ललितपुर कि “मिस टीन मोस्ट ट्यालेन्टेड” को उपाधी जितेकी रहिछ, सुनेरै मुजी दिमाग खराब, मिस नेपाल नि हैन, मिस काठमाडौं नि हैन, मिस ललितपुर, अनि टीन ट्यालेन्टेड रे.

भनेपछी म नि “मिस्टर अमेरिका -नेपाल इन क्यालिफोर्निया फ्रम ओहायो माइग्रेटेड अन द् मन्थ अफ मार्च” भनेर उपाधी जित्न पर्ने

मुजी खाते हरु पैसा कमाउन बिचरी केटी हरुलाई नङ्याएर के के गर्न लाउंछन भने, दिक्क लाग्छ. फेरी जांठी हरु को बुद्धी नि के भा हो, मिस कुन्निके को उपाधी भन्ने बित्तिकै चिकाउनै दौडने, अङ्रेजी बोल्या सुन्ने बित्तिकै चुस्नै लाग्ने, अनी फेरी नारी प्रगती को बारे मा जहिले नि भाषण, दिक्कै लाग्छ.

माटोक्ने त्यस्तो खाते देशां गायक बिगिबिगी, मिस बिगिबिगी, अब के मात्रै हुन बाँकी हो त्यसैले बिहे गर्न नेपाल जाँदा आफु पनि “मिस्टर बिशालनगर फ्रम अमेरिका फोर वान मन्थ” भन्ने उपाधी जित्छु होला.

त्यसैले साझा का गांजा प्रेमि हरु, असाराँ बिहे छ्, अग्रिम् निम्तो, टिकस् आफैं काटेर आउने भए, खाना फ्री, दारु फ्री, सालीहरु फ्री.
Last edited: 20-Apr-16 06:57 AM
Read Full Discussion Thread for this article