Posted by: magorkhe1 April 17, 2016
Pokhara Intl Airport foundation stone laid!!
Login in to Rate this Post:     1       ?         Liked by
निगरानी गर्नु पर्ने कुरा हरु निकै छन् , यो त फगत उदघाटन र २-४ हज्जारका इट्टा होलान ?
साना तिना कुरामा टाउको दुखाउने काम अनि अरुलाई सार्ने काम नगर |
यिनी हरुले कस बाट सिके तेस्को जडको उपचार भए नागरिक हरु पनि तेही दिशा तिर लाग्थे |
घुस खानु हाम्रो नैसर्गिक अधिकार हो भन्ने मन्त्रि बारे तिम्रो बिचार लेखेको पाईन ?
Read Full Discussion Thread for this article